गन्ती 32:19 - नेपाली नयाँ संशोधित संस्करण19 यर्दन पारिपट्टि र त्यसदेखि उता तिनीहरूसित हामीहरू हिस्सा लिनेछैनौं, किनकि हाम्रो अधिकारको हिस्सा यर्दन वारि पूर्वपट्टि नै परेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यर्दन पारिपट्टि हामी तिनीहरूका माझमा कुनै सम्पत्ति लिनेछैनौं किनभने हामीले आफ्ना हिस्सा यर्दनको पूर्वपट्टि नै पाएका छौं।” Viz kapitolaपवित्र बाइबल19 यर्दन नदी पारिको जमीन हामी लिने छैनौ कारण हाम्रा जमीन यर्दन नदी वारि, पूर्व पट्टि नै हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हामी यर्दनपारि तिनीहरूसँग उत्तराधिकारको कुनै भाग लिनेछैनौँ; किनकि हामीले यर्दनको पूर्वपट्टि उत्तराधिकारको भाग पाइसकेका छौँ।” Viz kapitola |