गन्ती 32:16 - नेपाली नयाँ संशोधित संस्करण16 तब तिनीहरू मोशाको नजिक आएर भने, “हामी आफ्ना भेड़ाहरूका निम्ति खोर अनि आफ्ना स्त्री र बालबच्चाका निम्ति सहरहरू यहाँ बनाउन चाहन्छौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले मोशाको छेउमा गएर भने, “पहिले हामीलाई यहाँ हाम्रा भेडा बथान थुन्नको लागि ढुङ्गाको पर्खाल र हामीमाथि भर पर्ने हाम्रा मानिसहरूका लागि पर्खाल हालेका सहरहरू बनाउन दिनुहोस्। Viz kapitolaपवित्र बाइबल16 तर रूबेन र गाद कुलका मानिसहरू मोशाकहाँ गएर भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब तिनीहरू मोशाकहाँ आएर भने, “हामी यहाँ आफ्ना बगालका निम्ति गोठ, हाम्रा स्त्रीहरू र छोराछोरीहरूका लागि सहरहरू बनाउन चाहन्छौँ। Viz kapitola |