Online Bible

- Reklamy -




गन्‍ती 32:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तिमीहरूले उहाँलाई पछ्याउन इन्‍कार गर्‍यौ भने, उहाँले यी सारा मानिसहरूलाई फेरि उजाड़-स्‍थानमै त्‍याग्‍नुहुनेछ र तिनीहरूका विनाशको कारण तिमीहरू बन्‍नेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमी, रूबेन र गादका कुलका मानिसहरूले अहिले उहाँलाई पछ्याउन मानेनौ भने उहाँले फेरि एकपल्‍ट सबै मानिसहरूलाई उजाड-जङ्गलमा त्‍यागिदिनुहुनेछ र तिनीहरूको विनाशको लागि तिमीहरू जिम्‍मेवार हुनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाडे इस्राएली मानिसहरूलाई उहाँले यही मरुभूमिमा नै त्याग्नु हुनेछ र तिमीहरूले सबै मानिसहरूलाई ध्वंश पार्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाड्यौ भने उहाँले फेरि यी मानिसहरूलाई उजाडस्थानमा नै छोडिदिनुहुनेछ। अनि तिनीहरूको विनाशको कारण तिमीहरू हुनेछौ।”

Viz kapitola kopírovat




गन्‍ती 32:15

Následuj nás:

Reklamy


Reklamy