Online Bible

- Reklamy -




गन्‍ती 32:1 - नेपाली नयाँ संशोधित संस्करण

1 रूबेन र गादका सन्‍तानका बथानका बथान गाईबस्‍तु थिए। तिनीहरूले याजेर र गिलाद गौचरनको लागि उपयुक्त रहेछन्‌ भनी देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 रूबेन र गादका कुलहरूसित अति धेरै गाईवस्‍तुहरू थिए। तिनीहरूले याजेर र गिलादका जमिन चरनको निम्‍ति असल देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 रूबेन र गाद वंशका मानिसहरूको धेरै-धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 रूबेनीहरू र गादीहरू, जसका धेरै बथान, बगाल भएकाले याजेर र गिलादको देश पशुपालनका निम्ति उपयुक्त देखे।

Viz kapitola kopírovat




गन्‍ती 32:1

Následuj nás:

Reklamy


Reklamy