गन्ती 31:9 - नेपाली नयाँ संशोधित संस्करण9 इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र बाल-बालिकाहरूलाई कैद गरे, र उनीहरूका सबै गाई-गोरु, भेड़ाबाख्रा र धन-सम्पत्तिहरू लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 इस्राएलीहरूले मिद्यानी आइमाई, केटा-केटीहरू र तिनका वस्तुभाउमाथि कब्जा गरे, तिनीहरूका धन-सम्पत्ति लुटे। Viz kapitolaपवित्र बाइबल9 इस्राएली मानिसहरूले मिद्यानी स्त्रीहरूलाई र बाल-बच्चाहरूलाई कैद गरे अनि तिनीहरूको सबै सम्पत्ति, सबै गाई-वस्तु तथा भेंडाहरू पनि लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई बन्दी बनाए र मिद्यानीहरूका बथान, बगाल र सरसामानहरू लुटको मालझैँ लिएर गए। Viz kapitola |