गन्ती 31:8 - नेपाली नयाँ संशोधित संस्करण8 मर्नेहरूमा मिद्यानका पाँच राजाहरू एवी, रेकेम, सूर, हूर र रेबा पनि थिए। बओरका छोरा बालामलाई पनि तिनीहरूले तरवारले मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले मिद्यानीहरूका पाँचै जना राजाहरू– एवी, रेकेम, सूर, हूर र रेबासमेतलाई मारे। तिनीहरूले बओरको छोरो बालामलाई पनि मारे। Viz kapitolaपवित्र बाइबल8 तिनीहरूले एवी, रेकेम, सूर, हूर र रेर्वा गरी पाँच जना मिद्यानी राजाहरू मारिदिएर बोरको छोरो बिलामलाई पनि तिनीहरूले मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूका हातबाट मर्नेहरूमध्ये मिद्यानका पाँच राजाहरू अर्थात् एवी, रेकेम, सूर, हूर र रेवा थिए। तिनीहरूले बओरका छोरा बालामलाई पनि तरवारले मारे। Viz kapitola |