गन्ती 31:53 - नेपाली नयाँ संशोधित संस्करण53 लड़ाइँमा गएका मानिसहरू हरेकले लूटका धनमाल आफै-आफैले नै लगेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 जो अधिकृतहरू थिएनन्, तिनीहरूले लुटेका माल आफैंसित राखे। Viz kapitolaपवित्र बाइबल53 सेनाहरू मध्ये प्रत्येकले आफ्नो निम्ति केही चीजहरू लिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 हरेक सेनाले लुटको सर-सामान आफ्नै निम्ति लिएका थिए। Viz kapitola |