Online Bible

- Reklamy -




गन्‍ती 31:52 - नेपाली नयाँ संशोधित संस्करण

52 हजारौँका सेनानीहरू र सयौँका कप्‍तानबाट लिएर तिनीहरूले परमप्रभुलाई चढ़ाएका सुनको ओजन एक सय नब्‍बे किलोग्राम थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 अधिकृतहरूले दिएका गहनाको कुल तौल प्राय: दुई सय किलोग्राम थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

52 ती सबै एक हजार सेनाहरूका र एक सय सेनाहरूका कप्तानहरूले चढाएको सुनको ओजन 16,750 शेकेल थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 मोशा र एलाजारले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूबाट याहवेहका निम्ति उपहारको रूपमा चढाएका सबै सुनको तौल 16,750 शेकेल थियो।

Viz kapitola kopírovat




गन्‍ती 31:52

Následuj nás:

Reklamy


Reklamy