गन्ती 31:50 - नेपाली नयाँ संशोधित संस्करण50 यसकारण हामी प्रत्येकले पाएका सुनका गहना— बाजू, बाला, छाप औँठी, कुण्डल र सिक्रीहरू— परमप्रभुलाई चढ़ाएर हाम्रो प्रायश्चित गर्न हामीले ल्याएका छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 हामीले लिएका सुनका गहनाहरू, बाजु, बाला-औँठी, कानका कुण्डल र मालाहरू यहीँ लिइआएका छौं। यी परमप्रभुलाई हाम्रा प्राणको मोल स्वरूप टक्र्याउँदछौं र उहाँले हाम्रो रक्षा गर्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल50 हामीले सुनका चीजहरूः पैरा, बाला, छाप, औंठी, कुण्डल र बाजूहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभूको अघि हाम्रो आफ्नै प्रयाश्चितको निम्ति चढायौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 यसकारण हामी प्रत्येकले पाएका सुनका चीजहरू अर्थात् बाला, चुरा, छाप-औँठी, कुण्डल र सिक्रीमाला याहवेहको सामु हामीले आफ्ना प्रायश्चितको लागि याहवेहका निम्ति भेटीको रूपमा ल्याएका छौँ।” Viz kapitola |