गन्ती 31:47 - नेपाली नयाँ संशोधित संस्करण47 इस्राएलीहरूको आधा हिस्साबाट मोशाले परमप्रभुको आज्ञाबमोजिम मानिस र पशुहरूबाट प्रत्येक पचासमा एउटा गरी ल्याएर परमप्रभुको पवित्र वासस्थानको जिम्मा लिने लेवीहरूलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 तीबाट पनि परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले हरेक पचास कैदी र पशुबाट एक-एक वटा गरेर छुट्ट्याए र ती परमप्रभुको पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिए। Viz kapitolaपवित्र बाइबल47 यसरी इस्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्ने लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 इस्राएलीहरूको आधा भागबाट याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै तिनले मानिसहरू र पशुहरूबाट प्रत्येक पचासबाट एक-एक अलग गरे। अनि ती सबै लेवीहरूलाई दिए, जो याहवेहको समागम पालको रेख-देखको जिम्मावाल थिए। Viz kapitola |