गन्ती 31:42 - नेपाली नयाँ संशोधित संस्करण42 मोशाले लड़ाइँमा गएका मानिसहरूदेखि भाग लगाएका इस्राएलीहरूको आधा हिस्साचाहिँ यी थिए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल42-46 सिपाहीहरूको भागमा जति पर्यो, त्यति नै बाँकी समाजलाई पनि पर्यो– ३,३७,५०० भेडा-बाख्रा, ३६,००० गाई-गोरु, ३०,५०० गधा र १६,००० कन्ये-केटीहरू। Viz kapitolaपवित्र बाइबल42 युद्धमा गएका सेनाहरूले ल्याएको सम्पत्तिबाट मोशाले बाँडेको इस्राएली मानिसहरूको आधा भाग यस्तो थियोः Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 मोशाले सेनाहरूको भागबाट छुट्याएका इस्राएलीहरूको भागको आधा, Viz kapitola |