गन्ती 31:39 - नेपाली नयाँ संशोधित संस्करण39 ३०,५०० गधाहरू, जसबाट परमप्रभुको निम्ति कर ६१ थिए, Viz kapitolaपवित्र बाइबल39 तिनीहरूले 30,500 गधाहरू पाए र यसबाट परमप्रभुलाई 61 वटा कर हिसाबमा चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 30,500 गधाहरू थिए, जसमा याहवेहका निम्ति सलामीचाहिँ 61 वटा थिए; Viz kapitola |