गन्ती 31:36 - नेपाली नयाँ संशोधित संस्करण36 त्यसबाट लड़ाइँमा गएकाहरूको भागमा परेको आधा हिस्सा यी थिए: ३,३७,५०० भेड़ाहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल36-40 त्यसको आधा भाग, जुन सिपाहीहरूका हिस्सामा पर्थ्यो, त्यसमा ३,३७,५०० भेडा-बाख्रा थिए, जसबाट ६७५ परमप्रभुको कर थियो। सिपाहीहरूका भागको ३६,००० गाई-गोरुहरूमध्ये बहत्तरवटा, ३०,५०० गधाहरूमध्ये एकसट्ठीवटा र १६,००० कन्ये-केटीहरूमध्ये बत्तीस जना परमप्रभुको कर थिए। Viz kapitolaपवित्र बाइबल36 ती सेनाहरू जो युद्धमा गएका थिए तिनीहरूले 3,37,500 भेंडाहरू पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो: 3,37,500 भेडाहरू, Viz kapitola |