गन्ती 31:31 - नेपाली नयाँ संशोधित संस्करण31 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ मोशा र एलाजार पूजाहारीले गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशा र एलाजारले गरे। Viz kapitolaपवित्र बाइबल31 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार मोशा र पूजाहारी एलाजारले इस्राएली सेनाहरूले युद्धबाट ल्याएका समानहरू वितरण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशा र पुजारी एलाजारले गरे। Viz kapitola |