Online Bible

- Reklamy -




गन्‍ती 31:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तब मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसँग युद्ध गर्न र उनीहरूसँग बदला लिनलाई तिमीहरूले आफ्‍ना मानिसहरूमा कतिपयलाई तयार पार।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यसकारण मोशाले मानिसहरूलाई भने, “लडाइँको लागि तयार होओ र मिद्यानीहरूलाई हमला गर र तिनीहरूले परमप्रभुसित जे गरे, त्‍यसको लागि तिनीहरूलाई दण्‍ड देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यसर्थ मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसित बद्ला लिन युद्ध गर्नको निम्ति तिमीहरूले आफ्नो मानिसहरूबाट सेनाहरू तयार पार।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण मोशाले मानिसहरूलाई भने, “मिद्यानीहरूका विरुद्ध याहवेहको बदलाको लडाइँ लड्नका निम्ति तिमीहरूका केही मानिसहरूलाई हातहतियारले सुसज्जित गराओ।

Viz kapitola kopírovat




गन्‍ती 31:3

Následuj nás:

Reklamy


Reklamy