गन्ती 31:29 - नेपाली नयाँ संशोधित संस्करण29 तिनीहरूको आधा हिस्साबाट यति लिएर परमप्रभुको निम्ति भेटीको रूपमा एलाजार पूजाहारीलाई देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 ती सबै परमप्रभुलाई चढाइएको विशेष भेटीका रूपमा पूजाहारी एलाजारलाई दिनू। Viz kapitolaपवित्र बाइबल29 तिनीहरूको अशंको आधा अंश यी चीजहरू लिएर परमप्रभुको निम्ति भेटी स्वरूप पूजाहारी एलाजारलाई देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनीहरूबाट उठेको सलामीको आधा भागबाट याहवेहको भेटीको रूपमा पुजारी एलाजारलाई दिनू। Viz kapitola |