गन्ती 31:28 - नेपाली नयाँ संशोधित संस्करण28 लड़ाइँमा गएका योद्धाहरूबाट मानिसहरू, गाई-गोरु, गधा, भेड़ाबाख्रामध्येबाट प्रत्येक पाँच सयमा एउटा परमप्रभुको निम्ति कर देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 सिपाहीहरूको भागबाट परमप्रभुको लागि करका रूपमा पाँच सय कैदीबाट एक जना गरेर लिनू र त्यही हिसाबले गाई-गोरु, गधा, भेडा र बाख्राहरूबाट पनि छुट्ट्याइलिनू। Viz kapitolaपवित्र बाइबल28 मानिस, गाई-वस्तु, भेंडा र गधा यी सब सेनाहरूले युद्धबाट ल्याएका प्रत्येक पाँच सय चीजहरूबाट परमप्रभुको निम्ति एउटा कर हिसाबमा राख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 लडाइँमा युद्ध गर्ने सेनाहरूबाट याहवेहका सलामीको निम्ति चाहे मानिस होस्, अथवा गाईबस्तु, गधा, भेडा र बाख्राहरू होस्; हरेक कुराको पाँच सयबाट एउटा अलग गर्नू। Viz kapitola |