गन्ती 31:27 - नेपाली नयाँ संशोधित संस्करण27 लड़ाइँमा गएका योद्धाहरू र बाँकी सबै समुदायका बीच ती मालसामानहरू दुई भाग गरी बाँड़। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 ती चीजहरू दुई बराबर भागमा छुट्ट्याउनू। एक भाग सिपाहीहरूको लागि र अर्को भाग समाजको लागि। Viz kapitolaपवित्र बाइबल27 तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 लुटिएका मालहरू लडाइँमा जाने सेनाहरू र बाँकी रहेका समुदायको बीचमा बराबरी बाँड्नू। Viz kapitola |