गन्ती 31:26 - नेपाली नयाँ संशोधित संस्करण26 “तँ, एलाजार पूजाहारी र समुदायका परिवारका मुखियाहरूले कैद गरेर ल्याएका मानिसहरू र पशु-प्राणीहरू गन्ती गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 “तँ र एलाजारले समाजका अरू अगुवाहरूसित मिलेर कब्जामा लिइएका चीजबीजहरू, सबै कैदी र पशुहरूसमेत गन्ती गर्नू। Viz kapitolaपवित्र बाइबल26 “पूजाहारी एलाजार सारा समुदायका प्रधानहरू र तिमीले सबै कैदीहरू, पशुहरू र सेनाहरूले युद्धबाट ल्याएका सबै चीजहरू गन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “तैँले, पुजारी एलाजार र समुदायका मुखियाहरूले कैद गरेर ल्याइएका सबै मानिसहरू र पशुहरू गन्ती गर्नू। Viz kapitola |