गन्ती 31:2 - नेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूका निम्ति तैंले मिद्यानीहरूसँग बदला ले। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरे, त्यसको सजायँ तिनीहरूलाई दे। त्यसो गरिसकेपछि तेरो मृत्यु हुनेछ।” Viz kapitolaपवित्र बाइबल2 “मिद्यानीहरूले इस्राएलीहरू माथि गरेको अन्यायमा तिनीहरूलाई दण्ड देऊ। त्यस पछि, मोशा, तिमी तिम्रा पिता-पुर्खाहरूसित मिल्न जानेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।” Viz kapitola |