गन्ती 31:18 - नेपाली नयाँ संशोधित संस्करण18 तर सबै कन्ये-केटीहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जिउँदै राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर कन्ये-केटीहरूलाई आफ्नो लागि जिउँदै राख। Viz kapitolaपवित्र बाइबल18 तर शारीरिक सम्बन्ध नगरेका कन्ये केटीहरूलाई तिमीहरूको निम्ति राख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर कुनै मानिससँग सहवास नभएका हरेक कन्याहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जीवित राख। Viz kapitola |