गन्ती 30:8 - नेपाली नयाँ संशोधित संस्करण8 तर त्यसको पतिले त्यो चाल पाएको दिन आफ्नो विरोध जाहेर गर्यो भने, त्यसको भाकल वा वाचाबन्धन रद्द हुनेछ, अनि परमप्रभुले त्यस स्त्रीलाई क्षमा गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 लोग्नेचाहिँले उसको भाकल सुनेर आपत्ति जनायो भने उसले त्यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल8 तर उसको लोग्नेले कुनै दिन चाल पाएर विरोध गरे उसको भाकल अथवा वाचा बन्धन भङ्ग हुन्छ अनि परमप्रभुले पनि उसलाई क्षमा दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर उसका पतिले त्यस विषयमा सुनेर उसलाई मनाही गर्यो भने उसले गरेको भाकल अथवा उसले नसोची आफूले गरेको प्रतिज्ञा रद्द हुनेछ। अनि याहवेहले त्यस स्त्रीलाई क्षमा गरिदिनुहुनेछ। Viz kapitola |