Online Bible

- Reklamy -




गन्‍ती 30:4 - नेपाली नयाँ संशोधित संस्करण

4 र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसका बुबा चूप लागी बस्‍छन्, तब त्‍यो शपथ वा वाचाबन्‍धन कायम रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उसले आफूले भाकल वा प्रतिज्ञा गरेका सबै कुरा पूरा गर्नुपर्नेछ। तर उसको बुबाले त्‍यो कुरा सुनेर आपत्ति गर्‍यो भने उसले त्‍यो पूरा नगरे हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 र उसको बाबुले सुनेर पनि केही आपत्ति नगरे उसले त्यो आफ्नो भाकल अथवा वाचा बन्धन पुरा गर्नैपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 र त्यो भाकल वा बन्धन सुनेर पनि उसका बुबा चुपचाप लाग्यो भने ती भाकल वा बन्धन कायम रहनेछ।

Viz kapitola kopírovat




गन्‍ती 30:4

Následuj nás:

Reklamy


Reklamy