Online Bible

- Reklamy -




गन्‍ती 30:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तर सुनेको अलिक समयपछि त्‍यो कुरा उसले रद्द गर्‍यो भने, त्‍यस स्‍त्रीको दोषको उत्तरदायी ऊ नै हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर लोग्‍नेले पछिबाट भाकल खारेज गर्दछ भने उसले भाकल पूरा नगरेको दण्‍ड लोग्‍नेले भोग्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तर पत्नीले गरेको शपथ वा वाचा बन्धन चाल पाएर पतिले भङ्ग गरी दिन्छ भने शपथ वा वाचा बन्धन भङ्ग गरिदिएकोमा उत्तरदायी तिनको लोग्ने हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तरै पनि यदि त्यसले केही समयपछि ती कुरा सुनेर कुनै कुरालाई रद्द गर्‍यो भने त्यस स्त्रीको दोषको परिणाम उसको पतिले भोग्नुपर्छ।”

Viz kapitola kopírovat




गन्‍ती 30:15

Následuj nás:

Reklamy


Reklamy