Online Bible

- Reklamy -




गन्‍ती 30:11 - नेपाली नयाँ संशोधित संस्करण

11 र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसको पति चूपै लागेर विरोध गर्दैन भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 र उसका लोग्‍नेले त्‍यो सुनेर बाधा दिएन भने उसले त्‍यो कुरा पूरा गर्नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 अनि उसको लोग्नेले चाल पाएर पनि कुनै विरोध नगरे तब उसको सबै शपथ वा वाचा बन्धन पूरा गर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि उसको पतिले त्यस विषयमा सुन्यो; तर पनि उसलाई केही भनेन; र उसलाई मनाही गरेन भने उसले गरेका सबै भाकलहरू अथवा आफूले गरेका प्रतिज्ञाहरू कायम रहनेछ।

Viz kapitola kopírovat




गन्‍ती 30:11

Následuj nás:

Reklamy


Reklamy