गन्ती 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 इस्राएलीहरूबाट विशेष रूपले छुट्ट्याइएका हुनाले लेवीहरू हारून र त्यसका छोराहरूलाई दिइहाल्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 लेवीहरूको एउटै जिम्माचाहिँ हारून र उनका छोराहरूको सेवा गर्नु हो। Viz kapitolaपवित्र बाइबल9 “लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 लेवीका मानिसहरू हारून र उसका छोराहरूलाई सुम्पिदिनू। तिनीहरूले सम्पूर्ण इस्राएलीहरूको तर्फबाट पूर्ण रूपले हारूनलाई सुम्पनुपर्छ। Viz kapitola |