गन्ती 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 भेट हुने पालको सबै सामानको जिम्मा तिनीहरूले लिनेछन्, र पवित्र वासस्थानको काम गरेर इस्राएलीहरूको दायित्व पूरा गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले पवित्र पालका सर-सामानको जिम्मा लिनेछन् र बाँकी सबै इस्राएलीहरूका सेवा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल8 भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूले भेट हुने पालका सबै सरसामानहरूको रेखदेख गरून्। समागम पालको काम गर्दै इस्राएलीहरूप्रतिको दायित्व पूरा गरून्। Viz kapitola |