गन्ती 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 पवित्र वासस्थानको सेवा गर्दा तिनीहरूले हारून र सारा समुदायको निम्ति भेट हुने पालमा कामकाज गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले म बास गर्ने पवित्र पालको काम गर्नेछन् अनि त्यहाँ हुने सेवाकार्यमा पूजाहारीहरूलाई सघाउनेछन् र सारा समाजका अरू आवश्यक धार्मिक कामहरू गर्नेछन्। Viz kapitolaपवित्र बाइबल7 लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले भेट हुने पालमा समागम पालको काम गर्दै हारून र सारा समुदायका निम्ति जिम्मेवारी पूरा गर्नेछन्। Viz kapitola |