गन्ती 3:6 - नेपाली नयाँ संशोधित संस्करण6 “लेवीको कुललाई यहाँ नजिकै ले। अनि तिनीहरूलाई हारून पूजाहारीको सामु खड़ा गर्, र तिनीहरूले त्यसलाई सहायता गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “लेवीका कुललाई ल्याएर पूजाहारी हारूनका सेवक हुनलाई नियुक्त गर्। Viz kapitolaपवित्र बाइबल6 “लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “लेवीको कुललाई पुजारी हारूनको अगि नियुक्त गर्, र तिनीहरूले उसलाई सहायता गरून्। Viz kapitola |