Online Bible

- Reklamy -




गन्‍ती 3:36 - नेपाली नयाँ संशोधित संस्करण

36 मरारीहरूलाई पवित्र वासस्‍थानका फल्‍याकहरू, बारहरू, खामाहरू, आधारहरू र त्‍यसका सबै सरसामान, अनि यिनीहरूको प्रयोगसम्‍बन्‍धी सबै कुराहरू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 पवित्र पालका चौकोस, त्‍यसका डन्‍डा, खम्‍बा र आधारहरू र सर-सामानहरू तिनीहरूका जिम्‍मामा दिइएका थिए। यी कुराहरूसित सम्‍बन्‍ध भएका सबै कामका निम्‍ति तिनीहरू जिम्‍मेवार थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 यी मरारीहरू समागम पालका चौकसहरू, त्यसका बारहरू, खाँबाहरू, आधारहरू, त्यसका सबै सरसामानहरू र त्यसमा प्रयोगमा आउने हरेक कुराहरू,

Viz kapitola kopírovat




गन्‍ती 3:36

Následuj nás:

Reklamy


Reklamy