Online Bible

- Reklamy -




गन्‍ती 3:3 - नेपाली नयाँ संशोधित संस्करण

3 हारूनका अभिषेक गरिएका पूजाहारी छोराहरू, जो पूजाहारी भएर सेवा गर्नलाई नियुक्ति भएका थिए, तिनीहरूका नाउँ यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरू पूजाहारीका रूपमा अभिषेक गरिएर खटाइएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 पुजारी पदका निम्ति सेवा गर्नलाई अभिषेक गरिएका पुजारी हारूनका छोराहरूका नामहरू यिनै हुन्।

Viz kapitola kopírovat




गन्‍ती 3:3

Následuj nás:

Reklamy


Reklamy