गन्ती 3:22 - नेपाली नयाँ संशोधित संस्करण22 एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ७,५०० थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यी गोत्रमा एक महिना वा त्योभन्दा धेरै उमेरका सबै पुरुषहरूको सङ्ख्या ७,५०० थियो। Viz kapitolaपवित्र बाइबल22 एक महिना र अधिकका पुरूष मानिसहरू तिनीहरूका यी दुइ परिवार समूहमा सबै 7,500 जना थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 7,500 थियो। Viz kapitola |