गन्ती 3:10 - नेपाली नयाँ संशोधित संस्करण10 तैंले हारून र त्यसका छोराहरूलाई पूजाहारी पदमा सेवा गर्न नियुक्त गर्। तिनीहरूबाहेक अन्य कोही पवित्रस्थानको नजिक आए त्यो मानिस मारिओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 लेवीहरूको जिम्मेवारीमा हारून र त्यसका छोराहरूलाई खटाउनू, अरू कसैले त्यो काम गर्न खोज्यो भने त्यो मर्नेछ।” Viz kapitolaपवित्र बाइबल10 “हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हारून र उसका छोराहरूलाई पुजारीको काम गर्नलाई नियुक्त गर्नू; अरू जो कोही पवित्रस्थानको नजिक जान्छ, त्यो मारिनुपर्छ।” Viz kapitola |