गन्ती 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले मोशासँग सीनै पर्वतमा कुरा गर्नुभएको समयमा हारून र मोशाका परिवारका विवरण यही हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु मोशासित सीनै पर्वतमा बोल्नुभएको समयमा हारून र मोशाका सन्तान यिनीहरू थिए। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले सीनै पर्वतमा मोशासँग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह मोशासँग सीनै पर्वतमा बोल्नुभएको समयमा, मोशा र हारूनका परिवारको विवरण यही हो। Viz kapitola |