गन्ती 29:39 - नेपाली नयाँ संशोधित संस्करण39 “‘तिमीहरूका भाकल र राजीखुशीका बलिबाहेक तिमीहरूले होमबलि, अन्नबलि, अर्घ-बलि र मेलबलिहरू तिमीहरूका तोकिएका चाड़हरूमा परमप्रभुलाई चढ़ाउनू’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तोकिएका चाडहरूमा तिमीहरूले परमप्रभुलाई चढाउनुपर्ने होमबलि, अन्नबलि, मद्यबलि र मेलबलिहरूका नियम यी नै हुन्। तिमीहरूले भाकल गरेका वा राजीखुसीले चढाएका भेटीहरू बाहेक यी बलिहरू चढाइनुपर्छ। Viz kapitolaपवित्र बाइबल39 “विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेषबलि तथा कुनै भाकलबलिको अतिरिक्त हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 “ ‘तिमीहरूले गरेका भाकल र स्वेच्छा भेटीहरूबाहेक, तिमीहरूका तोकिएका चाडहरूमा याहवेहका निम्ति यी बलिहरू चढाउनू; तिमीहरूका होमबलिहरू, अन्नबलिहरू, अर्घबलिहरू र मेलबलिहरू चढाउनू।’ ” Viz kapitola |