गन्ती 29:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27-28 यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। Viz kapitolaपवित्र बाइबल27 तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। Viz kapitola |