Online Bible

- Reklamy -




गन्‍ती 29:17 - नेपाली नयाँ संशोधित संस्करण

17 “‘दोस्रो दिन तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दोस्रो दिन बाह्रवटा साँढे, दाजुभाइ भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेंडाहरू र एक बर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “ ‘उत्सवको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू, सबै पशुहरू निष्खोट होऊन्।

Viz kapitola kopírovat




गन्‍ती 29:17

Následuj nás:

Reklamy


Reklamy