गन्ती 29:14 - नेपाली नयाँ संशोधित संस्करण14 तिनका अन्नबलिको निम्ति तेह्रै वटा बाछामा हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, दुई वटा भेड़ामा हरेक भेड़ासित एक पाथी, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ठीक अन्नबलि– जैतुनको तेल मिसाएको पिठो– प्रत्येक साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई किलोग्राम Viz kapitolaपवित्र बाइबल14 यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुइ खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेंडासित Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तेह्र वटा बाछाहरू प्रत्येकसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेल मिसाएको अन्नबलि चढाउनू; प्रत्येक दुई भेडासँग दश भागको दुई भाग मसिनो पिठो, Viz kapitola |