गन्ती 29:11 - नेपाली नयाँ संशोधित संस्करण11 पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ प्रायश्चितको पापबलि र नित्यको होमबलि र त्यसको अन्नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मानिसहरूका शुद्धीकरणको विधि पूरा गर्नलाई चढाएको बोको र दिनहुँ चढाउने गरेका होमबलि, अन्नबलि र मद्यबलिसित अर्को एउटा बोको पनि पापबलिका रूपमा चढाउनू। Viz kapitolaपवित्र बाइबल11 पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रयाश्चित बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्घबलिको पनि अतिरिक्त हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसमा प्रायश्चितका निम्ति पाप शुद्धीकरण बलि र नियमित होमबलिसँगै अन्नबलि र अर्घबलिबाहेक पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू। Viz kapitola |