Online Bible

- Reklamy -




गन्‍ती 28:8 - नेपाली नयाँ संशोधित संस्करण

8 दोस्रो थुमा बेलुकी चढ़ाउनू। बिहानजस्‍तो गरी अन्‍नबलि र त्‍यसको अर्घ-बलि चढ़ाउनू। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 बेलुका बिहानको जस्‍तै गरी दोस्रो पाठो मद्य-बलिसहित बलि चढाउनू। यो पनि एउटा होमबलि हो, जसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 साँझमा दोस्रो थुमालाई पनि बिहानको अन्‍नबलि र अर्घबलि तयार गरेजस्तै गरी तयार गर्नू। यो याहवेहलाई चढाइने मनपर्दो बास्‍नादार अग्निबलि हो।

Viz kapitola kopírovat




गन्‍ती 28:8

Následuj nás:

Reklamy


Reklamy