गन्ती 28:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसको अर्घ-बलिचाहिँ एउटा थुमाको निम्ति एक लिटर मद्य होस्। त्यो अर्घ-बलि पवित्रस्थानमा परमप्रभुको निम्ति चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पहिलो पाठोसित एक लिटर दाखमद्य मद्यबलिका रूपमा वेदीमा खन्याउनू। Viz kapitolaपवित्र बाइबल7 “एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यससँग चढाइने अर्घबलिचाहिँ प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। याहवेहका निम्ति त्यो अर्घबलि पवित्रस्थानमा खन्याउनू। Viz kapitola |