Online Bible

- Reklamy -




गन्‍ती 28:6 - नेपाली नयाँ संशोधित संस्करण

6 यो निरन्‍तरको होमबलि आगोद्वारा चढ़ाइएको परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई सीनै पर्वतमा ठहराइएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यो दैनिक चढाइने र आगोले पूरा भस्‍म गर्नुपर्ने बलि हो, जो पहिलोपल्‍ट सीनै पर्वतमा आगोद्वारा चढाइने अन्‍नबलिका रूपमा चढाइएको थियो र जसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 (परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेहलाई आगोद्वारा चढाइने मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा सीनै पर्वतमा स्थापित गरिएको नियमित होमबलि यही हो।

Viz kapitola kopírovat




गन्‍ती 28:6

Následuj nás:

Reklamy


Reklamy