गन्ती 28:23 - नेपाली नयाँ संशोधित संस्करण23 योचाहिँ बिहानको नित्यको होमबलिबाहेक चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 सधैँ बिहान चढाउने होमबलिबाहेक यी कुराहरू चढाउनू। Viz kapitolaपवित्र बाइबल23 तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 बिहानको नियमित होमबलिबाहेक यी सबै बलिहरूलाई चढाउनू। Viz kapitola |