गन्ती 28:15 - नेपाली नयाँ संशोधित संस्करण15 पापबलिको लागि परमप्रभुको निम्ति एउटा बोकाचाहिँ नित्यको होमबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 दिनहुँ मद्यबलिसित चढाउने होमबलिबाहेक एउटा बोको पापबलिको रूपमा चढाउनू। Viz kapitolaपवित्र बाइबल15 होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अर्घबलिसँग चढाइने नियमित होमबलिबाहेक याहवेहलाई पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाइनुपर्छ। Viz kapitola |