गन्ती 27:8 - नेपाली नयाँ संशोधित संस्करण8 “तैंले इस्राएलीहरूलाई भन्, ‘कुनै मानिस छोरा नभई मर्यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 इस्राएलका मानिसहरूलाई भन्, कुनै मर्ने मानिसको छोरो छैन भने त्यसको सम्पत्तिमाथि त्यसकी छोरीको हक लाग्नेछ। Viz kapitolaपवित्र बाइबल8 “इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 इस्राएलीहरूलाई भन्, “यदि कुनै मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको सम्पत्ति त्यसका छोरीलाई नै नदिनू। Viz kapitola |