Online Bible

- Reklamy -




गन्‍ती 27:16 - नेपाली नयाँ संशोधित संस्करण

16 “सारा मानव-जातिका आत्‍माका परमप्रभु परमेश्‍वरबाट नै यस समुदायमाथि एक जना मानिस नियुक्त होस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “परमप्रभु परमेश्‍वर, सारा प्राणीका मूल! म बिन्‍ती गर्दछु, यी मानिसहरूलाई अगुवाइ गर्न सक्‍ने एउटा मानिस नियुक्त गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 “परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु, म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “हे याहवेह, समस्त मानव-जातिलाई जीवन दिनुहुने परमेश्‍वर, यस समुदायमाथि एक जना मानिस नियुक्त गरिदिनुहोस्।

Viz kapitola kopírovat




गन्‍ती 27:16

Následuj nás:

Reklamy


Reklamy