गन्ती 26:63 - नेपाली नयाँ संशोधित संस्करण63 मोशा र एलाजार पूजाहारीबाट गनिएका सबै यिनीहरू नै थिए। तिनीहरूले इस्राएलीहरूलाई यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा गनेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल63 मोशा र एलाजारले यरीहोदेखि यर्दन नदीको पारिपट्टि मोआबका मैदानमा इस्राएलीहरूको जनगणना लिएको बेलामा यी वंशहरूका नाम लेखिएका थिए। Viz kapitolaपवित्र बाइबल63 यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण63 मोशा र पुजारी एलाजारले, यरीहोको पारिपट्टि यर्दन नदीको छेउमा पर्ने मोआबको मैदानमा गन्ती गरेका इस्राएलीहरू यिनीहरू नै हुन्। Viz kapitola |