गन्ती 26:42 - नेपाली नयाँ संशोधित संस्करण42 दानका सन्तान तिनीहरूका वंश-वंशअनुसार: शूहामबाट शूहामीहरूको वंश भयो। दानको कुलका वंशहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 दान कुलबाट– शूहामको वंश, Viz kapitolaपवित्र बाइबल42 दानका कुलसमूह यिनीहरू हुन्; शूहामबाट शूहामीहरूको कुलसमूह Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 दानका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूहामबाट, शूहामीहरूको वंश, दानका वंशहरू यिनै थिए: Viz kapitola |