Online Bible

- Reklamy -




गन्‍ती 26:38 - नेपाली नयाँ संशोधित संस्करण

38 बेन्‍यामीनका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: बेलाबाट बेलाहीहरूको वंश, अश्‍बेलबाट अश्‍बेलीहरूको वंश, अहीरामबाट अहीरामीहरूको वंश,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 बेन्‍यामीन कुलबाट– बेला, अश्‍बेल, अहीराम,

Viz kapitola kopírovat

पवित्र बाइबल

38 बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्; बेलाबाट बेलाही कुलसमूह, अशबेलबाट अशबेलिहरूको कुलसमूह, अहीरामबाट अहीरामीहरूको कुलसमूह,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 बेन्यामीनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: बेलाबाट बेलाहीहरूको वंश; अश्बेलबाट अश्बेलीहरूको वंश; अहीरामबाट अहीरामीहरूको वंश।

Viz kapitola kopírovat




गन्‍ती 26:38

Následuj nás:

Reklamy


Reklamy