गन्ती 26:37 - नेपाली नयाँ संशोधित संस्करण37 एफ्राइमको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ३२,५०० थियो। योसेफका सन्तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 यी वंशहरूको सङ्ख्यामा ३२,५०० पुरुष थिए। यी वंशहरू योसेफबाट जन्मेका हुन्। Viz kapitolaपवित्र बाइबल37 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल-कुलसमूहहरू तिनीहरू नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो। योसेफका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए। Viz kapitola |